×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SHARE MARKET

२४.४०% ले घट्यो आइसीएफसी फाइनान्सको खुद नाफा, अन्य सूचकहरुको अवस्था कस्तो ?

काठमाडौं । आइसीएफसी फाइनान्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा २४.४०% ले घटेर ९ करोड २६ लाख रुपैयाँमा सीमित भएको हो । गत वर्ष यसै अवधिमा यसले १२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने[...]

RECENT POSTS