SHARE MARKET
मंगलबारको बजार अपडेट : नेपाल र नेशनलमा लगानी गर्नेले सर्वाधिक गुमाए, यी कम्पनीका लगानीकर्ता बने निराश !
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ७७.३३ अंकले घटेर २५१०.७३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२१ कम्पनीको ९५ लाख ७५ हजार ६०१ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोडमाथिको कारोबार भएको[...]