SHARE MARKET
सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्बमाथिको सेयरकारोबार भएको छ[...]