SHARE MARKET
सोमबारको बजार अपडेट : यी हुन् सोमबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक २३.१९ अंकले घटेर २६३९.३७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६३ करोडमाथिको कारोबार भएको[...]