SHARE MARKET
एनसीसी बैंकको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर संस्थापक सेयरधनीले मात्र मात्र खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको जनाएको छ । सो सेयरको प्रतिकित्ता[...]