SHARE MARKET
एचआइडीसीएलले संस्थापक सेयर लिलामी बोलपत्रवालाको रकम शुक्रबारबाट फिर्ता गर्ने
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले संस्थापक सेयर लिलामी बोलपत्रवालाको रकम फिर्ता गर्ने भएको छ । कम्पनीले फागुन १ गतेबाट बिक्री खुल्ला गरेको लिलामी सेयरमा शिलबन्दी बोलपत्र पेश गरेका लगानीकर्ताहरुलाई रकम फिर्ता गर्न लागेको हो । कम्पनीले उक्त रकम आज चैत ४ गतेबाट फिर्ता गर्ने भएको छ ।[...]