SHARE MARKET
बेस्ट फाइनान्सको वार्षिक साधारणसभा शुक्रबार बस्दै, यस्ता छन् पारित हुने मुख्य एजेण्डा
काठमाडौं । बेस्ट फाइनान्सको साधारणसभा चैत ४ शुक्रबार(आज) गते हुने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुने भएको छ । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने एजेण्डा रहेको छ । यस्तै कम्पनीको[...]