SHARE MARKET
नेप्से परिसूचक घट्दा पनि राष्ट्र उत्थान लघुवित्तमा पोजेटिभ सर्किट, यी कम्पनीका लगानीकर्ताले पनि मनग्य पैसा छापे !
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.६७ अंकले घटेर २६१६.५८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५६९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोडमाथिको[...]