SHARE MARKET
१५.७९% लाभांश पारित गर्न नेको इन्स्योरेन्सको वार्षिक साधारणसभा बुधबार हुँदै
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज बुधबार हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय बिमा भवन ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई दिने १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित[...]