SHARE MARKET
लाष्ट रिमान्डर : समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आइतबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?
काठमाडौं । समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज फागुन २९ गते आइतबार अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्ने भएका छन् । कम्पनीले फागुन ८ गतेबाट २ः१ अनुपातमा २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले[...]