SHARE MARKET
आइतबारको सेयर बजारः नेप्से परिसूचक घट्दा पनि नेपाल हाइड्रो डेपलोर्पसका लगानीकर्ताले मनग्य नाफा कमाए
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२८ कम्पनीको १ करोड ०६ लाख ५१ हजार ७५४ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोडमाथिको[...]