SHARE MARKET
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि पर्यो आवेदन, कहिलेसम्म पाईन्छ भर्न ?
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसले बिहिबार साँझ ५ बजेसम्ममा १२ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका लागि आवेदन दिएको जनाएको हो । जुन सर्वसाधारको[...]