SPECIAL
‘हामी मर्जरका लागि सकारात्कम छौँ, तर फोर्स मर्जरले कसैलाई पनि राम्रो गर्दैन’ : अनिल शाह
काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले आफुहरु मर्जरका लागि सकारात्कम रहेको बताएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘बैंकिङ सेरोफेरो’सँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘हामी मर्जरका लागि सकारात्कम छौं । एक दुइवटा संस्था हेरीपनि रहेका छौं । तर मर्जर भनेको निकै कम्प्लेक्स[...]