SPECIAL
प्रधानमन्त्रीको स्वास्थ्यमा पुन: समस्या, मिर्गौलाले काम गर्ने क्रम घट्यो, भोलि नै सिंगापुर लगिने !
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नदेखिएपछि उनलाई पुन: उपचारका लागि सिंगापुर लगिने भएको छ । मिर्गौलाले काम गर्ने क्रम घट्दै गएपछि उनलाई पुन: सिंगापुर लैजाने तयारी भएको हो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । उपचारमा संलग्नमध्येका डा. अरुण सायमीले प्रधानमन्त्रीको[...]