SPECIAL
सुत्केरी भत्ता दोब्बर बढ्यो, वृद्धभत्ता बढ्छ कि भनेर अर्थमन्त्रीको भाषण सुनेर बसेका बा-आमाहरु भए हिस्स !
सरकारले सुत्केरी भत्ता दोब्बर बनाएको छ । यद्यपी बृद्धभत्ता भने सरकारले बढाएन । चुनाबका बेला बाम गठबन्धनले वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख गरेको थियो । अर्थमन्त्रीले बजेटमार्फत ७० वर्ष नाघेका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको स्वास्य बीमा गर्ने घोषणा गरेका छन् । अव सिमेन्ट र डण्डी व्यापारीहरु[...]