SPECIAL
सीइओको योग्यता प्रकरण : आफ्ना साथीको जागिर ‘चट्’ हुने भएपछि जंगीए राष्ट्र बैंकका प्रवक्ता ! (अडियो रेकर्डसहित)
अर्थ सरोकार सम्बाददाता काठमाडौँ- सांग्रीला डेभलोपमेन्ट बैंकका सीइओ राजेन्द्र प्रसाद पौडेलको योग्यता सीइओ बन्नका लागि अपुग भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि उनका निकै नै नजिकका व्यक्ति मानिएका नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले उनको बचावट गर्ने प्रयास गरेका छन् । यतिसम्मकि राष्ट्र बैंकको प्रवक्ता भएर उनले पत्रकारसँग सात्तोनै[...]