SPECIAL
ठग कम्पनीलाई कारवाहीको प्रक्रिया अगाडी बढेपछि नाडाको ‘रुवावासी’, विज्ञप्ति निकालेरै भन्यो, ‘कानुन मान्दैनौं’ !
काठमाडौँ- अर्थ सरोकार डटकमले ‘अर्थ सरोकार अटो अप्रेशन’ नाम दिएको ठग गाडी बेच्ने कम्पनीहरुको भण्डाफोर अभियानमा पछी विभिन्न संचारमाध्यमले पनि साथ दिएपछी र सम्बन्धित निकायलेपनि अग्रसरता देखाएपछि ठग गाडी कम्पनीहरुलाई कारवाहीको सिफारिस भएको छ । तर ठग गाडी कम्पनीहरुको झुण्ड बनेको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आफ्ना साथीहरु जेल[...]