SPECIAL
बर्ष २०१८ मा कुन राशिको कति मनाउने योग छ ? हेर्नुहोस् बार्षिक आर्थिक राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्दव्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, तर गरिआएको कारोबारबाट लाभ नै हुनेछ । उता[...]