SPECIAL
टिप्पणी : सेयर कारोबारमा भ्याटका कुरा : यी ३ तथ्य बुझ्नैपर्ने खालका छन् है !
समाचार टिप्पणी केहि समयअघिको कुरा हो, आन्तरिक राजश्व कार्यालयले केहि ब्रोकर कम्पनीहरुलाई भ्याट जम्मा गर्न पत्राचार गरेपश्चात शेयर दलालहरुलेपनि ट्रक, ट्यांकर व्यवसायीझै कारोबारनै बन्द गरेर भ्याट लाग्नु हुँदैन भन्दै आन्दोलन सुरु गरे । पछी सरकार लचक बन्यो र त्यो बेलाको तनाव सकियो । अहिले फेरि उही लफडा निम्त्याउने काम भएको[...]