Uncategorized
ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ६४ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ । त्यस्तै गरी चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार[...]