Uncategorized
एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १५% सम्म छुट पाउने

काठमाडौँ – एनआईसी एशिया बैंक लि. र ग्लोबल हस्पिटल प्रा.लि. ग्वार्को, ललितपुरबीच छुट सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल[...]