Uncategorized
अपर तामाकोशी हाइड्रोपावरले असार ११ मा बोलायो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

एनिएम नोटिस : कम्पनी : अपर तामाकोशी हाइड्रोपावर इभेन्ट : साधारण सभा हुने मिति : असार ११ गते विवरण : अपर तामाकोशी हाइड्रोपावरले असार ११ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले जेठ २१ गते देखि असार ११ गते सम्म बुक क्लोज गर्ने भएको छ । सभामा पेस[...]