Uncategorized
एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई रिसोर्टमा १०%सम्म छुट

काठमाडौं – एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ । एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच भएको संझौता अनुसार ग्राहकहरुले आवास, स्पा र सेवाहरु तथा रेस्टुरेन्ट र बार सेवाहरुमा १० % छुट पाउने छन् । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले[...]