Uncategorized
पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटना, क्याप्टेन प्रभाकर केसीले उडाएका थिए हेलिकप्टर !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार हेलिकोप्टर दुर्घटना भएको छ । फुङलिङ नगरपालिकाको दाह्रेढुंगामा दुर्घटना भएको हो । यता ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले विमान सम्पर्कविहीन भएको खबर सुनेर आफू सम्भावित दुर्घटनास्थलतर्फ लागेको बताएका छन् । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली[...]