Uncategorized
लाष्ट रिमाइन्डर : महुली सामुदायिक लघुवित्तको ९ हजार ४ सय ५३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर : कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था खुला भएको मिति : बिहिबार, फागुन २ गते कित्ता : ९ हजार ४ सय ५३ कित्ता सेयर भर्न पाइने अन्तिम मिति : आज (सोमबार, फागुन १३ गते) अन्य विवरण : प्रतिकित्ता १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने । [...]