Uncategorized
जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ । संस्थाले धितोपत्र बोर्डसँग १००% हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल जनउत्थानको[...]