Uncategorized
ग्लोबल आइएमई बैंकको १५ लाख इकाई ऋणपत्र बुधबारदेखि आउँदै, क-कसले पाउँछ भर्न ?

काठमाडौं – ग्लोबल आइएमई बैंकले १५ लाख इकाई ऋणपत्र बुधबार (फागुन १५ गते)देखि जारी गर्ने भएको छ । बैंकले ‘१०.२५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८०।८१’ जारी गर्न लागेको हो । वार्षिक १०.२५% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यसमा एनआइबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बैंकले[...]