×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

शाखा बिस्तारमा आक्रामक बन्दै मुक्तिनाथ विकास बैंक, एकैसाथ तिन नयाँ शाखा सञ्चालनमा

काठमाडौं – मुक्तिनाथ विकास बैंकले कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना तिन शाखा कार्यालय विस्तार गरेको छ । अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको लागि प्रोत्साहन गरे ।[...]

RECENT POSTS