Uncategorized
सहयोगी विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्न कहिले सम्म बन्ने सेयरधनी ?

रिमाइन्डर : कम्पनी : सहयोगी विकास बैंक बुक क्लोज : फागुन १३ गते लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, फागुन १२ गते विशेष साधारण सभा : फागुन २५ गते विवरण : सहयोगी विकास बैंकले फागुन १३ देखि २५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, सहयोगीले वितरण गर्ने १७% नगद लाभांश पाउन फागुन १२[...]