Uncategorized
सिए कन्फेरेन्स २०७५को सम्पूर्ण तयारी पूरा, मिडिया पार्टनरमा अर्थ सरोकार डटकम ! (फोटो फिचर / भिडियो)

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले सिए कन्फेरेन्स २०७५को सम्पूर्ण तयारी पूरा गरेको छ । एक्यानले बिहिबार पत्रकार सम्मेलन गरेर यही माघ ७ गते काठमाण्डौंमा आयोजना हुन लागेको सिए कन्फेरेन्स २०७५ को सम्पूर्ण तयारी सकिएको बताएको हो । चार्टड एकाउन्टेन्टहरु राष्ट्रिय समृद्धिका साझेदार भन्ने मूल थीमका साथ संघले एक दिने[...]