×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

जलविधुत लगानी तथा विकास कम्पनीको नाम परिवर्तन, भयो ‘हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी’

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – जलविधुत लगानी तथा विकास कम्पनी लि.को नाम परिवर्तन भएको छ । कम्पनीको २०७४/०९/२८ गते सम्पन्न छैटौं बार्षिक साधारणसभाको निर्णय र कम्पनी रजिष्ट्रार कार्यालयको २०७५/०२/०७ को निर्णय अनुसार जलविधुत लगानी तथा विकास कम्पनी लिमिटेडको नाम परिवर्तन गरी ‘हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड’ रहेको छ ।   

RECENT POSTS