Uncategorized
अनलाइन ट्रेडिङको तपाईं पनि आउने होइन त ? यस्तो छ नेप्सेको तालिम तालिका !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- नेपाल स्टक एक्सचेञ्जले यसअघि लगानीकर्ताहरुलाई बाचा गरे अनुसार नै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चलाउन तालिम दिने भएको छ । नेप्सेले बिहीबार एक सूचना प्रकाशित गरी मंसिर १६ गते आइतबारदेखि तालिम दिने बताएको हो । नेप्सेका अनुसार मंसिर १६ गतेदेखि २० गतेसम्म अपरान्ह ३ बजे र[...]