Uncategorized
जनसेवी लघुवित्तले गर्यो आकर्षक प्रगति, खुद नाफा ११६४.०२% ले वृद्धि (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता काठमाडौं – जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्षको २०७५/७६को प्रथम त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ११६४.०२% ले बढोत्तरी भएको छ । गत वर्ष खुद नाफा २० लाख ७३ हजार रुपैयाँ कमाएको कम्पनीले यस वर्ष १ लाख ६४ हजार रुपैयाँ कमाउन सफल भएको[...]