×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

पोखरा फाइनान्सको नयाँ शाखा बुटवलको चौराहामा, उद्योग बाणिज्य संघका अध्यक्ष हमालले गरे उद्घाटन

काठमाडौँ – पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले रुपन्देहीको बुटवल उ.म.न.पा. ९, राजमार्ग चौराहामा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहक सेवा विस्तार हेतु खोलेको उक्त बुटवल शाखाको समुद्घाटन बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर हमालले गरेका हुन् । [...]

RECENT POSTS