×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

कुलमान किन पुगे मध्यराती बालाजु सबस्टेसन ?

काठमाडौँ – बालाजु सबस्टेसनमा रहेको ट्रान्सर्फमरमा प्राविधिक समस्या आउँदा त्यस क्षेत्रमा विद्युत आपूर्ति अनियमित बनेको छ । स्थानीय क्षत्रेबाट गुनासो आएपछि सबस्टेसनमा भएको समस्या बुझ्न आइतबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फिल्डमा पुगे । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सर्फमरमध्ये एउटामा शनिबार राति करिब ७ बजेबाट प्राविधिक समस्या[...]

RECENT POSTS