Uncategorized
शाखा विस्तारमा ‘एग्रेसिभ’ हुँदै लक्ष्मी बैंक, एक साथ पाँच नयाँ शाखा सञ्चालनमा

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको थुलुङ्ग दुधकोसि, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालीका र सिधिङ्गवा गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा गरी एकैसाथ आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ । यससँगै लक्ष्मी बैंकको शाखा संख्या ९४ पुगेको छ । लक्ष्मी बैंकका शाखाले ४६ जिल्ला कभर[...]