Uncategorized
मञ्जुश्रीमा ‘मनपरी’- ७ : घोटाला गर्न नदिने ‘राम्रा’ कर्मचारीलाई बिदाइ, बदमासी गर्ने ‘हाम्रा’ कर्मचारीलाई प्रमोसन !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ- ‘प्रमोसन’को सामान्य सिद्धान्त हो, ‘राम्रो काम गर्नेलाई बढुवा गर्ने’ । तर बदनियत छ भने जहाँ पनि यसको उल्टो हुन्छ । त्यस्तै भएको छ, पछिल्लो समय सबैभन्दा विवादमा आएको फाइनान्स कमपनी मञ्जुश्री फाइनान्स कम्पनीमा । भ्यालुएसनमै घोटाला, ऋण नै नतिरी धीतो-बन्धक फुकुवा, अन्यखाले घोटाला त कम्पनीमा छँदैछ,[...]