Uncategorized
काकासँग सेयरका कुरा : ‘५८ नम्बर ब्रोकरमार्फत भईरहेको बदमासीको खुलासा, राइटको पछि नलाग्नु राम्रो’ (भिडियो)

अर्थ सरोकार मल्टिमिडिया ब्युरो काठमाडौँ । अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ ‘काकासँग सेयरका कुरा’मा बोल्दै ‘सेयर काका’ अर्थात केशब कोइरालाले ५८ नम्बर ब्रोकरबाट हदैसम्मको बदमासी भईरहेको खुलासा गरेका छन् । कार्यक्रममा उनले ५८ नम्बर ब्रोकरमार्फत कसरी बदमासी भईरहेको छ भन्ने तथ्यको विशेष खुलासासमेत गरेका छन् । पछिल्लो समय हकप्रदको[...]