Uncategorized
मिसन सुदूरपश्चिम-५ : ‘प्रेमिकाले धोका दिएपछि एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा गरे आत्महत्या’

अर्थ सरोकार मल्टिमिडिया ब्युरो अर्थ सरोकार डटकमको साप्ताहिक भिडियो स्तम्भ मिसन सुदूरपश्चिमको पाचौं अंकमा हामीले प्रेमिकाले धोका दिएपछि महेन्द्रनगरको एनआइसी एशिया बैंकका कर्मचारीले बैंककै भवनमा आत्महत्या गरेको विषयलाई समेटेका छौं । प्रस्तुत छ सोही विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपि अमर बहादुर थापासँग गरिएको यो विशेष कुराकानीः