Uncategorized
ग्लोबल बैंक र नर्भिक अस्पतालबीच सम्झौता, अब ग्लोबलका ग्राहकले नर्भिकमा ५ देखि १० % छुट पाउने

काठमाडौं – ग्लोबल आइएमई बैंक लि. र नर्भिक अन्तराष्टिय अस्पतालबीच विहीबार अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात नर्भिक अन्तर्राष्टिय अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट Privileged Customers क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक उनका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले[...]