Uncategorized
एनआईसी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले गरे उद्घाटन

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाको उद्घाटन भएको छ । सोमबार (वैशाख ३१ गते) एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट विधिवत् उद्घाटन गरे । समुद्घाटन समारोहमा बोल्दै पौडेलले सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकहरुको शाखा कार्यालय खोल्ने नेपाल[...]