Uncategorized
एनआइसी एसिया बैंकको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलालीमा बिक्री खुला, कति छ भाउ ?

अर्थ सरोकार सम्बाददाता काठमाडौं । एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर लिलालीमा बिक्री खुला भएको छ । बैंकले आरएमडीसी लघुवित्तको ४ लाख ५८ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । लगानीकर्ताले यो सेयरमा न्यूनतम ४३७ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।[...]