Uncategorized
पशुपतिनाथ मन्दिर बन्द !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको छ । दोस्रो लहरको कोरोना संक्रमणको जोखिम बढेपछि शुक्रबारबाट बन्द गरिएको हो । पशुपतिनाथ, गुह्येश्वरीलगायतका मन्दिरमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला[...]