Uncategorized
निषेधाज्ञामा सेयर बजार बन्द नहुने !

अर्थ सरोकार सम्बाददाता काठमाडौं । निषेधाज्ञाको अवधिमा सेयर बजार बन्द नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक सूचना सार्वजनिक गर्दै निषेधाज्ञाको अवधिमा सेयर बजार पूर्ण रुपमा खुल्ने जनाएको हो । बिहीबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको छ । सो अवधिमा लगानीकर्ताले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सक्नेछन्[...]