×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

यी माओवादी नेता जो ऋण लिन्छन् तर कतै तिर्दैनन्, ‘अति’ भएपछि कृषि बिकास बैंकको यस्तो कदम !

रुकुम- रुकुम पश्चिमबाट निर्वाचित सांसद रातो कामीले कृषि विकास बैंकमा तिर्नुपर्ने ४ लाख ऋण नतिरेपछि सर्वत्र बेइज्जत भएको छ । ४ बर्षअघि उनले लिएको ४ लाख ऋण नतिरेपछि अहिले बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । कामीले साविकको आठबीस डाँडागाउँमा रहेको मौराखारा कृषक सहकारी संस्था लिमिटेडमार्फत साबुन[...]

RECENT POSTS