Uncategorized
सुनको मूल्य वृद्धि, चाँदीको स्थिर

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५७ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर ५७ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ । यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार[...]