×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Uncategorized

होस् गर्नुहोस् है ! अवदेखि नक्कली नोट बनाउनेलाई मात्र होइन चलाउनेलाई पनि ७ बर्ष जेल सजाय हुने !

अर्थ सरोकार सम्बाददाता  काठमाडौँ – नक्कली नोट बनाउनेलाई मात्र होइन अवदेखि नक्कली नोट चलाउनेलाई समेत कारवाही हुने भएको छ । नक्कली नोट चलाउनेलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैंयासम्म जरिबाना समेत हुनेछ । ‘कसैले खोटा मुद्रा हो भन्ने जानी जानी सद्दे सरह चलन गर्ने नियतले त्यस्तो मुद्रा खरिद वा[...]

RECENT POSTS