Uncategorized
प्रधानमन्त्री देउवाले मौसमको अनुकुलता हेरेर बाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने

अर्थ सरोकार सम्बाददाता काठमाडौं – तराईको बाढी र पहिरोले जनधनको क्षेती ग्रस्त भएको छ । मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री अवलोकनका लागि जाने छलफल भएको छ । तराई क्षेत्रलाई मध्ये नजर गरी तराईबासीलाई दुखमा नआत्तिन राहतस्वरूप मौसमको अवस्था हेरेर स्थलगत अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा जाने भएका छन् । प्रधानमन्त्रीसँगै गृहमन्त्री जनार्दन शर्मा[...]