Uncategorized
को बन्ला नेप्सेको जीएम ? सीताराम थपलियासहित १३ जनाले दिए आवेदन ! (सुचीसहित)

नेप्सेको महाप्रबन्धक पदका लागि १३ जनाको आवेदन परेको छ । यसअघिका जीएम सीताराम थपलियासहित १३ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमा मनोज ज्ञवाली, नरेन्द्र अग्रवाल, प्रविण कुमार भट्टराइ, चन्द्र सावद लगायत छन् । दुइ जना नेप्सेकै कर्मचारीले समेत महाप्रबन्धक पदका लागि आवेदन दिएका छन् । यसअघि सीताराम थपलियाले नेप्सेको[...]