Uncategorized
स्किम आयो भनेर हुन्डाईको गाडी किन्दै हुनुहुन्छ ? पर्खनुहोस्, तपाईं यसरी ठगिंदै हुनुहुन्छ !

अर्थ सरोकार सम्बाददाता काठमाडौँ – प्रचलित ऐन विपरिक अकुत नाफा लिएर हुन्डाईका गाडी बेच्ने गेरको ठग कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डार्इ गाडीको बजार प्रवर्द्धनका लागि भन्दै जनता ठग्ने अर्को अफर ल्याएको छ । जोयफूल जुलार्इ नाम दिईएको उक्त अफरमा ग्राहकहरुले हुन्डाई गाडी किन्दा आकर्षक छुट दिने पासो थापेर हुन्डाईले जनतालाई लुट्ने[...]